तोलामा ३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4524+ समाचार ( )
२ आश्विन २०८३, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने र चाँदी २५ रुपैयाँले घटेको हो। 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ र चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसतै हिजो सुनको मूल्य २ लाख ९८ हजार २०० सय रुपैयाँ र चाँदी ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै