मुख्य समाचार
भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान |

अल्जेरियाविरुद्ध मेस्सीको ह्याट्रिक

Nagarik Sewa 4873+ समाचार ( )
३ असार २०८३, बुधवार

काठमाडौं। कप्तान लिओनल मेस्सीको शानदार ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा अल्जेरियाविरुद्धको खेलमा विजयी सुरुआत गरेको छ। खेलमा मेस्सीले तीन गोल गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए।

उनले खेलको १७औँ, ५८औँ र ७६औँ मिनेटमा गोल गरेका थिए। योसँगै विश्वकपमा मेस्सीको कुल गोल संख्या १६ पुगेको छ। उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग बराबरी गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा पुगेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै