तोलामा १२ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4524+ समाचार ( )
३ आश्विन २०८३, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ। मंगलबार २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो। 

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ७४० रुपैयाँ थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार