मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

प्रतिनिधि सभाको बैठक शुरू

Nagarik Sewa 4881+ समाचार ( )
६ जेठ २०८३, बुधवार

काठमाडौं। संसद् भवनमा सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरू भएको छ। आजको बैठकमा सरकारका तर्फबाट निर्वाचन र मतदाता नामावलीसँग सम्बन्धित दुईवटा महत्त्वपूर्ण विधेयकहरू पेस गर्ने मुख्य कार्यसूची रहेको छ। 

बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र साह बालेनको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। उक्त अनुमति प्राप्त भए लगत्तै आजैको बैठकमा सो संशोधन विधेयक संसद्मा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

यसै गरी, मन्त्री गौतमले नै प्रधानमन्त्री तथा गृहमन्त्री साहको तर्फबाट ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक समेत सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। यी दुवै विधेयक संसद्मा पेस भएपछि आगामी निर्वाचन प्रणाली र मतदाता नामावली दर्ता प्रक्रियामा कानुनी सुधारका लागि संसदीय छलफलको बाटो खुल्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार