मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन

Nagarik Sewa 4881+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई  नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन दिएका छन् । 

प्रतिनिधिसभामा जे विषयमा पनि नियमापत्ति हुन लागेको भन्दै उनले नियमावलीको व्याख्या अनुसार आपत्ति जनाउन निर्देशन दिए । ''जे विषयमा नियमापत्ति गरिएको हो, सो भन्दा बाहिर गएर आफ्ना भनाइ राखे तथा बोल्नका लागि मात्रै नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन,'' सभामुख अर्यालले भने । 

सदनमा जे विषयमा पनि नियमापत्ति हुन थालेपछि सभामुखले उक्त विषयको गरिमा बुझ्न सांसदहरूको ध्यानाकर्षण गराएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार