गगन थापाले सारे राष्ट्रिय मेलमिलापबारे नयाँ अवधारणा

Nagarik Sewa 4927+ समाचार ( )
१८ अशोज २०८३, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय मेलमिलापबारे नयाँ अवधारणा अघि सारेका छन् । १५ औँ महाधिवेशनको राजनीतिक प्रतिवेदनमार्फत उनले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापलाई नयाँ ढंगले अघि बढाउने प्रस्ताव गरेका हुन् । ''बीपी कोइरालाको राष्ट्रिय मेलमिलापलाई केबल राजनीतिक सम्झौताका रूपमा नभई सामाजिक-सांस्कृतिक एकताको आधारमा विकास गरिनेछ,'' उनको प्रस्तावमा भनिएको छ । 

हिमाल, पहाड, मधेस, प्रवास, विभिन्न धर्म, संस्कृति र समुदायबिच साझा नेपाली पहिचान बलियो बनाउने तथा विविधताबीच सहअस्तित्व, संवाद र लोकतान्त्रिक संस्कृतिलाई प्राथमिकता दिने प्रस्ताव छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार