मुख्य समाचार
महाधिवेशनमा सहभागिताका लागि पूर्वसभापति देउवालाई औपचारिक पत्र | डिजिटल प्रचारमा जोड दिने तयारीमा कांग्रेस | सर्वसम्मत नेतृत्व चयन गर्ने कांग्रेसको तयारी | तेक्वान्दोमा नेपाल पदकविहीन | राष्ट्रियसभाबाटद्वारा ‘डीएनए रिपोर्ट’सम्बन्धी व्यवस्था स्वीकार | पर्साका लालबाबुले पाए करदाता प्रोत्साहन अन्तर्गत १० लाख | चाडपर्व नजिकिएसँगै प्रहरीले सार्वजनिक गर्यो सुरक्षा योजना | ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित | आफ्नो सरकार आफैँले नढाल्नुहोला: ध्रुवराज राई | वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त |

महाधिवेशनमा सहभागिताका लागि पूर्वसभापति देउवालाई औपचारिक पत्र

Nagarik Sewa 4920+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले  महाधिवेशनमा सहभागिताका लागि पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक पत्र पठाएका छन् ।

पार्टीका सह-महामन्त्री योगेन्द्र चौधरीमार्फत उनले औपचारिक पत्र पठाएका हुन् । पत्र लिएर चौधरी चुनदेवीस्थित देउवा निवास पुगेका थिए । ''पार्टी सभापतिकोतर्फबाट औपचारिक पत्र पुर्‍याएर म फर्किएँ । उहाँसँग भेट भने हुन पाएन,'' चौधरीले भने । 

कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आइतबार खुलामञ्चमा हुँदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै