एमाले सचिवालय बैठक च्यासलमा सुरु

Nagarik Sewa 4507+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं। नेकपा एमाले सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा बसेको छ । यही मंसिर २७ देखि २९ गतेसम्म हुने पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन तयारीका सन्दर्भमा जनेजी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो ।एमाले सचिवालय बैठक च्यासलमा सुरु

बैठकमा महाधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। त्यस्तै विभिन्न राजनीतिक सांगठानिक प्रस्ताव तयार गर्न पनि नेताहरुलाई जिम्मा दिने तयारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै