मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

बलभद्र बास्तोला भूमि समस्या समाधान समिति अध्यक्षमा नियुक्त

Nagarik Sewa 4866+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

काठमाडौं। भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला नियुक्त हुनुभएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कास्कीका उहाँलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। 

सोही समितिको सदस्य पदमा अमिर प्रसाद न्यौपाने (काठमाडौं), पद्मिनी सोती (लमजुङ) र डा रेहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय भएको पोखरेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै