मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

१७.८० अंकले बढ्यो नेप्से

Nagarik Sewa 4866+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अंकले बढेर २७७५.८५ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । 

आज बजारमा वृद्धि हुँदा सात उपसूचक हरियाली भएको छ । यस दिन  सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ७४ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जानकी फाइनान्स कम्पनीको करोड २६ लाख ५१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन बेष्ट फाइनान्स कम्पनीको २४ करोड ६ लाख ३२ हजार रुपैंया र एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ८७ लाख २३ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको १७ करोड २५ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार