सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित नहुने

Nagarik Sewa 4418+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबारका हुने पदाधिकारी बैठकमा उपस्थित नहुने भएका छन्। उनी आफैंले पदाधिकारी बैठक बोलाएका थिए। उनी निकट एक पदाधिकारीका अनुसार आजको बैठक उपसभापति पूर्णबहादुर खड्कालाई नै सञ्चालन गर्न जिम्मेवारी दिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णकृष्ण पौडेलका अनुसार सभापतिको अनुपस्थितिमा विधानले नै उपसभापतिलाई बैठक सञ्चालनका लागि अधिकार दिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार