माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित

Nagarik Sewa 4387+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। प्रतिनिधि सभाको बैठक माघ २७ गते बस्नेगरी स्थगित भएको छ । शुक्रबारको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गरेका छन् । 

त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले कानुन न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयक २०८० र विधायन विधेयक २०८१ लाई पारित गरियोस् भनेर प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै