मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

एक युवकको हत्या

Nagarik Sewa 4868+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

काठमाडौं। रूपन्देहीमा एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ। प्रहरीका अनुसार बुद्धदीप बोर्डिङ स्कुलका कक्षा ११ मा अध्ययनरत कञ्चन गाउँपालिका-३ धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेलको हत्या गरिएको हो।

रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले बुधबार राति ८ बजेदेखि सम्पर्कविहीन भएका पौडेलको शव बिहीबार साँझ ६ बजे फेला परेको बताए। उनको टाउकोमा गहिरो चोट छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार