मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

महाधिवेशन अघि पार्टी निर्वाचनमा सहभागी हुँदैनः गगन थापा

Nagarik Sewa 4881+ समाचार ( )
७ पौष २०८२, सोमबार

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५औँ महाधिवेशन अघि पार्टी निर्वाचनमा सहभागी नहुने स्पष्ट दाबी गर्नुभएको छ। उहाँले सोमबार धुम्बाराही ब्यांकेटमा काठमाडौं–४ का कार्यकर्तासँगको छलफलमा महाधिवेशनपछि मात्र पार्टीले २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा जाने बताउनुभयो।

थापाले संविधानलाई ट्रयाकमा फर्काउन २१ फागुनमा निर्वाचन अपरिहार्य भए पनि, पार्टीको आन्तरिक प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न हुनैपर्ने कुरा जोड दिनुभयो। “अधिवेशन बिना नेपाली कांग्रेस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन, जान सक्दैन, क्लियर छ यसमा,” उहाँले स्पष्ट पार्दै भन्नुभयो।

हाल सार्वजनिक भएको वडा अधिवेशनको सन्दर्भमा केही दिनको तालमेल भए पनि महाधिवेशन रोकिँदैन भन्ने उहाँको विश्वास छ। थापाले २१ फागुनमा चुनाव नभए देश ठूलो अनिश्चिततामा प्रवेश गर्ने जिकिर समेत गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार