तोलामा ११ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रवार भने सुन २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ४० रुपैयाँले बढेर तोलामा २ हजार ६ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै