मन्त्रिपरिषद बैठक बस्दै

Nagarik Sewa 4387+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

काठमाडौं । आज बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे मन्त्रिपरिषद् बैठक राखिएको छ ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार