मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा

Nagarik Sewa 4875+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

काठमाडौं । नेपाल, युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमान सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । शुक्रबार (वैशाख ४) मुख्य प्रशिक्षक स्टुवर्ट लले रोहितकुमार पौडलको कप्तानीमा प्रतियोगिता खेल्ने १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन् ।  टोलीमा अर्जुन कुमालले पहिलोपटक स्थान बनाएका छन् । गण्डकी प्रदेशबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गरेका उनले यसअघि यू–१९ राष्ट्रिय टोलीमा स्थान बनाएका थिए ।

यस्तै, विनोद भण्डारीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।  प्रतियोगिता यही अप्रिल २५ देखि सुरु हुनेछ । नेपालले अप्रिल २५ र मे १ मा यूएईसँग खेल्ने तालिका छ । नेपालले अप्रिल २७ र मे ५ मा ओमानसँग खेल्नेछ । 

नेपाली टोली–

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार