मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नौ अर्ब ३५ करोड लगानी गर्दै राष्ट्र बैंक

Nagarik Sewa 4875+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नौ अर्ब ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  बैंकले एक वर्ष अवधिका लागि उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई लगानी गर्न लागेको हो । इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपको रुपमा उक्त रकम राख्न चाहेको राष्ट्र बैंकले जानकारी दिएको छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले फागुन ८ गते साँझ ७ बजेसम्म आवेदन दिन सक्नेछन् ।  राष्ट्र बैंकले वाणिज्य बैंकका लागि सात अर्ब ४८ करोड, विकास बैंकका लागि एक अर्ब ४० करोड २५ लाख र राष्ट्रियस्तरका वित्त कम्पनीलाई ४६ करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । 

यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा (एनपीएल) हुन नहुने सर्त तोकिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार