मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

सातदोबाटो र नवजनजागृति बराबरीमा रोकिए

Nagarik Sewa 4382+ समाचार ( )
३० फाल्गुन २०८२, शनिबार

काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युथ क्लब नवजनजागृति क्लबसँग बराबरीमा रोकिएको छ । शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो र नवजनजागृतिले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २६औँ मिनेटमा विक्रम थोकरले नवजनजागृतिका लागि गोल गरेका थिए भने खेलको ४८औँ मिनेटमा अरुण लामाले सातदोबाटोका लागि गोल गर्दै बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन । बराबरीसँगै नवजनजागृति क्लबले १० खेलपछि पहिलो अंक जोड्न सफल भएको छ । समान खेल खेलेको सातदोबाटोको ८ अंक छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै