मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी

Nagarik Sewa 4382+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

काठमाडौं । उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति रहबर अन्सारी बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल बैठकले अन्सारीलाई उद्योग समिति सभापतिको जिम्मेवारी दिएको हो । संसदीय दल नेता बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेले संसदीय समिति सभापतिका उमेदवार प्रस्ताव गरेका थिए । सो प्रस्तावमा मनिषको नाम पनि प्रस्ताव गरिएको थियो । 

तर, मनिषले आफू संसदीय समिति सभापति उमेदवार नहुने जानकारी गराएपछि अन्सारी समिति सभापति बनेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार