मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने

Nagarik Sewa 4868+ समाचार ( )
३ वैशाख २०८३, बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदका लागि मासिक १६ हजार लेबी तोक्ने निर्णय गरेको छ ।  बिहीबार बसेको संसदीय दलको बैठकले सांसद र मन्त्रीका लागि लेबी तोक्ने निर्णय गरेको बिहीबार नै मुख्य सचेतक तोकिएका कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपा सांसदले पाउने मासिक तलब भत्ताबाट सांसदले १६ हजार ५ सय पार्टीलाई बुझाउनुपर्ने भएको छ । यस्तै, सरकारमा सहभागी मन्त्रीहरूले मासिक १८ हजार रूपैयाँ पार्टीलाई लेबी बुझाउनुपर्ने भएको छ । यस्तै, मन्त्रीका स्वकीयका लागि २ हजार लेबी तोक्ने निर्णय भएको छ । सांसदले स्वकीय सचिव राख्ने निर्णय सरकारले गरेमा उनीहरूले पनि मासिक २ हजार लेबी बुझाउनु् पर्नेछ ।

बिहीबारको संसदीय दलको बैठकले कान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारलाई सचेतक बनाउने निर्णय गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार