मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान

Nagarik Sewa 4881+ समाचार ( )
१८ कार्तिक २०८१, आइतबार

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह आज इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गर्नुभएको हो ।

कार्यक्रममा विश्वका १५० भन्दा बढी देशको सहभागिता रहनेछ । विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले शहरी विकासकाबारमो ३ वटा सत्रलाई सम्बोधन गर्नुहुने छ ।

सम्बोधनमा उपप्रधानमन्त्री सिंहले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धीका बारेमा धारण राख्ने जनाइएको छ ।

वर्ल्ड अर्बान फोरमको कार्यक्रम नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा हुन लागेको हो । उपप्रधानमन्त्री सिंह शनिबार स्विदेश फर्किनुहुनेछ । ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार