मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

शिवरात्रिको अवसरमा दूधौली नगरपालिकामा मूर्ति अनावरण

Nagarik Sewa 4868+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिकाले शिवरात्रिको अवसरमा शिव भगवान, बुद्ध भगवानको मूर्ति तथा "दूधौली" लेखिएको पहिचान स्तम्भ अनावरण गरेको छ।

नगरपालिकाले शहीद स्मृति शान्ति पार्कमा निर्माण गरिएका शिव र बुद्धको मूर्तिको अनावरण गरेको हो। नगरप्रमुख दिनेश अधिकारीले मूर्ति तथा पहिचान स्तम्भको अनावरण गर्दै दूधौलीलाई उत्कृष्ट नगर बनाउने लक्ष्यसहित आगामी दिनमा नमुना नगरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा उपमेयर चन्द्रकिशोर थारु, बागमती प्रदेश प्रमुख, सिन्धुली जिल्ला समन्वय पूर्व उपप्रमुख सम्झना अधिकारी, १० वडाका अध्यक्ष कुमार शर्मा, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा कर्मचारीहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएको थियो।

प्रतिक्रिया

Kabita Ghimire १६ फाल्गुन २०८१, शुक्रबार

बिशेश त दुधौली नगरपालिकाका नगर प्रमुक लगायत यश काममा अघो रात्र खटेर आफ्नो अमुल्य समय दीनुहुने सबैलाइ हार्दिक धन्यवाद । साथै हाम्रो पालीका र राम्रो पालीकामा आउँदा दीन अज उत्कृष्ट नगरमा देख्न पाइयोस् शुभकामना ।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार