मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

४.९८ अंकले घट्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

काठमाडौं। बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा रोकिएको छ। आज ३३८ कम्पनीको ५० हजार ६२६ पटकको कारोबारमा ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँबराबरको कारोबार भयो। आजको कारोबारमा चार समूहको सूचक मात्र बढ्दा बाँकी सबै घटे।

आज माबिलुङ इनर्जी लिमिटेड र दरम हाइड्रो लिमिटेड को सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा ६.०३ प्रतिशतले घट्यो। बरुण हाइड्रोपावर कर्पोरेट लिमिटेडको आज सबैभन्दा धेरै २७ करोड ४० लाख ४४ हजार ४२१ रुपैयाँबराबरको कारोबार भएको छ। जसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ३४४ रुपैयाँ कायम रह्यो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै