मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

रक्तचन्दनसहित २ जना पक्राउ

Nagarik Sewa 4868+ समाचार ( )
२ माघ २०८१, बुधवार

काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं पेप्सीकोलाबाट रक्तचन्दनसहित २ जना पक्राउ परेका छन्। टोलीले मंगलबार साँझ रक्तचन्दनसहित २ जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट रक्तचन्दन बरामद गरिएको छ। आज त्यसको नापतौल हुने काम भइरहेको छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाले अहिले परिचय नखुलाइएको प्रहरीले जानकारी दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार