राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको नेतृत्वमा समिति गठन

Nagarik Sewa 4397+ समाचार ( )
८ वैशाख २०८३, मङ्गलबार

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा समिति बनाएको छ । सरकारका मन्त्री डा. विक्रम तिमिल्सिनाले निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

त्यस्तैगरी सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार