मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

सिमेन्ट गोदाममा अचेत फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु

Nagarik Sewa 4881+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

काठमाडौँ । सिमेन्ट गोदाममा अचेत अवस्थामा फेला परेका ट्र्याक्टर चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

सतुङ्गलमा चन्द्रागिरि १ दहचोक डाँडाघरे घर भएका ट्र्याक्टर चालक माइला भनिने बुद्धि वहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको हो । 

सिमेन्ट गोदाममा अचेत अवस्था फेला परेका उनलाई बलम्वुस्थित सशस्त्र प्रहरीको अस्पतालमा पुर्‍याइए पनि उपचार सम्भव नभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै