रास्वपाको नाराबाजीबीच अघि बढ्यो प्रतिनिधिसभा बैठक

Nagarik Sewa 4387+ समाचार ( )
८ आश्विन २०८२, आइतबार

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा रास्वपाले आजपनि नाराबाजी गरेको छ। यद्यपि सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाउनुभएको छ। 

उहाँले विनियोजन विधेयक अन्तरगत युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजनसम्बन्धी छलफल चलाउनुभएको छ। छलफलमा ८ जना सदस्यले बोल्न नाम टिकाएका छन् ।

भिजिटि भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले रोस्टम घेराउसहित नाराबाजी गरेको हो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार