मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

घर फर्किन थाले लेबनानी किसान

Nagarik Sewa 4881+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

एजेन्सी । द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् । विस्थापित परिवारहरूमध्ये धेरै सुर्तीजन्य किसान छन् । अब बस्नको लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः शुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ ।

परिवारहरू फर्किँदा उनीहरूले पानी र बिजुलीको आवश्यकतासहित निरन्तर चुनौतीहरूको सामना गर्नेछन् । यद्यपि, आवास सुरक्षित गर्ने पहिलो चरण अब पूरा भएपछि आधारभुत सेवाहरू र पूर्वाधार पुनस्र्थापित गर्ने प्रयासहरू जारी रहेको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार