मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

भक्तपुरको इँटा फ्याक्ट्रीमा आगलागी

Nagarik Sewa 4866+ समाचार ( )
१३ पौष २०८२, आइतबार

काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुँडालस्थित इँटा फ्याक्ट्रीमा आगलागी भएको छ । आइतबार बिहान विक्रम गाइजुले सञ्चालन गरेको ‘बिएम ब्रिक फ्याक्ट्री’ मा रहेको एउटा भवनमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले राबताए ।

काँचो इँटा र माटोले बनेको दुई तले घरको माथिल्लो तलाको तीन वटा अफिस कोठामा करेन्ट सर्ट भएर आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दमकलको सहयोगमा बिहान पौने ९ बजेतिर आगो निभाइएको एसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार