मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

झापा १ बाट नेकपाको उम्मेद्वारमा इञ्जिनियर अशेष घिमिरे

Nagarik Sewa 4868+ समाचार ( )
४ माघ २०८२, शनिबार

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापा क्षेत्र नम्बर १ बाट इञ्जिनियर अशेष घिमिरेलाई उम्मेद्वार बनाउने भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरुले शनिबार उनलाई झापा-१ को टिकट प्रदान गरेका छन्।

नेकपा केन्द्रीय कमिटी सदस्य रहेका झापा धुलाबारीका ४२ वर्षीय घिमिरे नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य थिए। एकतापछि उनी केन्द्रीय सदस्य बनेका हुन्। पछिल्लो पुस्ताका मार्क्सवादी अध्येताका रुपमा पहिचान बनाएका घिमिरे इञ्जिनियरिङ पृष्ठभूमिका हुन्।

‘संयोजक–सहसंयोजकसहितका नेताहरुले शुभकामना दिएर टिकट प्रदान गर्नुभएको छ,’ घिमिरेले भने। झापा १ बाट २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए। शर्माले यसपटक चुनाव नलड्ने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार