मुख्य समाचार
सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल | नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु |

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

Nagarik Sewa 4865+ समाचार ( )
५ असार २०८३, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत भएको छ । शुक्रबार (असार ५) बसेको प्रतिनिधिसभा बैठकबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो ।

यी अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भए । सम्बन्धित मन्त्रीले जवाफ दिएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले अध्यादेश निणयार्थ प्रस्तुत गरेका थिए । 

गएको वैशाखमा बोलाइसकेको संसद् अधिवेशन रोकेर सरकारले यी अध्यादेश ल्याएको थियो । पछि संसद् अधिवेशन सुरु भएको पहिलो दिन (वैशाख २८) अध्यादेश प्रतिनिधिसभा पेस गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै