मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

भेरी नदीमा खस्यो जीप

Nagarik Sewa 4875+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बांगिरहनजिकै जीप भेरी नदीमा खसेको छ । प्रहरीका अनुसार, बुधबार दिउँसो लु १ ज ३०२२ नम्बरको जीप बालुवासङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।

जीपमा कति जना सवार थिए र दुर्घटनामा मानवीय क्षति भए/नभएकोबारे प्रहरीले अनुसन्धान तथा खोजी गरिरहेको जनाएको छ । घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरी जीप तथा यात्रुको अवस्थाबारे खोजी भइरहेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार