मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

भक्तपुर बाबुछोरा हत्या प्रकरणः फरार जेठा छोरा प्रहरी नियन्त्रणमा

Nagarik Sewa 4868+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं। भक्तपुरको बालकोटमा बाबुछोरा मृत फेला परेको घटनामा फरार रहेका जेठा छोरालाई आज प्रहरीले महाराजगञ्जबाट नियन्त्रणमा लिएको छ । सूर्यविनायक नगरपालिकास्थित बालकोटको एक घरमा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण मृत फेला परेका थिए ।

बाहिरबाट ताल्चा लगाइएको दुई फरक कोठामा उनीहरूको शव भेटिएको तथा जेठा छोरा फरार रहेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार