ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Nagarik Sewa 4387+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

सुर्खेत। कालिकोटको पलाँतामा ट्र्याक्टर भीरबाट तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। ‎आइतबार राति ११ बजेतिर पलाँता गाउँपालिका २ लार्फ गाउँ नजिक उक्त ट्याक्टर दुर्घटना भएको हो ।

‎जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले  पलाँता ९ थिर्पुबाट खाद्यान्न दिएर स्थानीय खिन जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको जानकारी दिए । 

रावतका अनुसार ‎‎मृत्यु हुनेमा पलाँता(४ की अम्मा शाही, सदु बुढा, रबिन्द्र विश्वकर्मा र खत्याड, ५ मुगुका चन्द्र प्रकाश रोकाया रहेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै