मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

राप्रपाको आमसभा सुरू हुँदै

Nagarik Sewa 4382+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

काठमाडौं। राजसंस्था र हिन्दुराष्ट्रको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभा सुरू हुँदैछ।  त्यसका लागि राप्रपाले बिहान ११ः३० बजे बल्खुमा आमसभाको तयारी गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत दलहरूले सभालाई सम्बोधन गर्ने जनाइएको छ। राप्रपाको प्रदर्शनमा राजसंस्था पुनरस्थापनाका लागि  गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन जनाएको छ। उसले राष्ट्रिय झण्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने जनाएको छ।

अहिले विभिन्न स्थानबाट सुरू भएर  र्‍याली तथा जुलुश तोकिएको स्थानमा जम्मा हुने क्रम जारी छ। विरोध कार्यक्रमका कारण सवारी आवागमन प्रभावित हुनसक्ने भएकाले प्रहरीले सवारी डाइभर्सनको प्रबन्ध मिलाएको छ। प्रहरी अनुसार कलंकीको खसिबजार-मकालु चोक हुँदै बाफलतर्फ सवारी डाइभर्सन गरिएको छ। यस्तै बल्खु चोक-कुलेश्वर-कालीमाटी चोक-टेकुमा पनि सवारी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ।

कीर्तिपुर(सुन्दरीघाट(सानेपा(एकान्तकुना पुग्नेगरी सवारी डाइभर्सन  गरिएका छन्। सवारी चाप बढेमा त्रिपुरेश्वर, बालालु, हलचोक, नैकाप, सितापाइला, चोभरा, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर चोकमा पनि सवारी डार्भसन गर्न सकिने प्रहरले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार