मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

रास्वपा सभापति लामिछानेले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने

Nagarik Sewa 4868+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ। उहाँले दिउँसो २ बजे बस्ने बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 

रास्वपा संसदीय दलको नेता प्रधानमन्त्री बालेन शाह हुनुहुन्छ। तर, बैठकको पहिलो दिन सभापति लामिछानेले सम्बोधन गर्ने तय भएको हो। बैठकमा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेगरी संसद सचिवालयले कार्यतालिका बनाएको छ। रास्वपा संसदको सबैभन्दा ठुलो दल हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार