मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने

Nagarik Sewa 4866+ समाचार ( )
४ श्रावण २०८२, शनिबार

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने भएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै  पार्टीका महासचिव सोनाम सिंह स्याङतानले  यसअघि चलाएको प्रशंसा अभियान प्रभावकारी भएकाले पुनः अभियान चलाउन लागिएको बताए। 

हामीले प्रशंसा अभियान २ भनेर ५ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ । प्रशिक्षण, संगठन र सामाजिक परिचालन भनेको प्रशंसा अभियान हो । जनताको मुद्दाहरु हो यो भनेको शासनमा देखिएको समस्या, भ्रष्टाचारविरुद्धको अभियान हो । तीन महिने पहिलो चरणको अभियान सकिसकेको छ। अहिले हामी दोस्रो चरणको अभियानमा लागेका छौं,' उनले भने। 

०८४ को निर्वाचन आउन करिव डेढ वर्ष बाँकी रहँदा  पार्टीको आन्तरिक संगठन, मुद्दा कसरी लैजाने भन्ने समेटेर अघि बढिरहेको पनि उनले बताए। 'पार्टीको आन्तरिक शक्ति सुदृढिकरण गर्ने काममा हामी लागेका छौं,' उनले भने। —

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार