मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याक

Nagarik Sewa 4866+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। बिहीबार रातिबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइट ह्याक भएको छ । ह्याक भएको वेबसाइट अझै रिकभर नभएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार, अहिले साइटलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । ूसाइटका कन्टेन्टमा भने कुनै क्षति भएको छैन । सूचना तथा सञ्चार मन्त्रालयले साइट रिकभरको प्रयास गरिरहेको छ,ू प्रवक्ता बुढाथोकीले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै