मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

सुडानमा पहिरो जाँदा कम्तीमा १ हजार जनाको मृत्यु

Nagarik Sewa 4866+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। सुडानमा पहिरो जाँदा कम्तीमा १ हजार जनाको मृत्यु भएको छ। विद्रोही समूह द सुडान लिबरेशन मुभमेन्टरआर्मीकाअनुसार पश्चिमी सुडानको दुर्गम मारा पर्वतमा पहिरो जाँदा कम्तीमा एक हजार जनाको मृत्यु भएको हो। 

अगस्ट ३१ मा भारी वर्षाका कारण यो पहिरोले तारासीन गाउँको ठूलो भाग नष्ट भएको छ। त्यहाँ १ जना मात्र बाँचेको बीबीसीले जनाएको छ। सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस ९च्क्ँ० बीचको युद्धले उत्तरी डार्फर राज्यका बासिन्दा मारा पर्वत क्षेत्रमा शरण लिइरहेका थिए। अप्रिल २०२३ मा सुडानी सेना र आरएसएफ बीचको गृहयुद्धले देशमा अनिकाल र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारमा मच्चिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार