मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सदन खुलाउन विपक्षी दलका ३ माग

Nagarik Sewa 4868+ समाचार ( )
२१ जेठ २०८२, मङ्गलबार

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद् अवरोध गर्दै आएका विपक्षी दलहरू तीनबुँदे निष्कर्ष तयार पारी सभामुखसँग छलफल गर्दै छन् । आपसमा माग तय गरेपछि उनीहरू सभामुख देवराज घिमिरेसँग छलफलमा गएका छन् । 

रास्वपाका अनुसार आज बिहान नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टीबीच भएको छलफलमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले संसद्‌मा जवाफ दिनुपर्ने निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार