मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नेपाल यूएईलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक ग्लोबल क्वालिफायरमा

Nagarik Sewa 4875+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौं। नेपाल आइसिसी महिला टी २० विश्वकप एसिया क्वालिफायरबाट ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको छ‌। नेपालले सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको हो।

खेलमा नेपालले ११५ रनको लक्ष्य १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्न सफल भयो। नेपालका लागि कप्तान इन्दु बर्माले ३४ रन बनाइन्।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो । युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिएकी हुन्। अब नेपालले मंगलबार थाइल्याण्डसँग खेल्ने छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार