सिन्धुपाल्चोक–२ मा नेकपाका युवराज दुलाल निर्वाचित

Nagarik Sewa 4387+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काठमाडौं । सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का युवराज दुलाल निर्वाचित भएका छन् । 

उनले नेपाली कांग्रेसका उमेदवार वंशलाल तामाङलाई पराजित गरेका हुन् ।  निर्वाचित दुलालले २१ हजार ६९९ मत ल्याउँदा वंशलालले १९ हजार १४६ मत पाए । 

यस्तै, एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ १५ हजार ९२६ मत ल्याएर तेस्रो बने । 

रास्वपाका झलकबहादुर श्रेष्ठले १४ हजार १९ र राप्रपाका गोपीकृष्ण चौलागाईंले एक हजार ६८१ मत पाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै