मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

एमालेबाट निकालिएका रावललाई एकीकृत समाजवादीमा आउन महासचिव भूसालको आग्रह

Nagarik Sewa 4881+ समाचार ( )
१३ पौष २०८१, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।

भीम रावललाई एमालेले बुधबार साधारण सदस्यबाट समेत हटाएको थियो। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भूसालले रावललाई पार्टीमा आउन आग्रह गरेका हुन्।

उनले नेपाल पार्टी नभएर नभई राम्रो पार्टी नभएका कारण दु:ख पाएको भन्दै रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन्।

'उहाँले के गर्नुहुन्छ भन्न सक्दिन । नेपाल राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु,' महासचिव भूसालले भने।

एमालेबाट निकालिएपछि भीम रावल कुनै पार्टीमा जाने पक्षमा नरहेको उनी निकटहरूले बताएका छन्। बरू नयाँ पार्टी खोल्ने तयारीमा रहेको निकटस्थहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार