मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

गृह मन्त्रालयले गर्यो ३७ जना कर्मचारीको काज फिर्ता

Nagarik Sewa 4881+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौं। गृह मन्त्रालयको सोमबारको निर्णय अनुसार मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ जना कर्मचारीको काज फिर्ता गरेको छ । काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी छन् । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखाले उपलब्ध गराएको सूचीअनुसार काज फिर्ता हुनेमा ६ उपसचिव, १५ शाखा अधिकृत, १२ नायब सुव्वा, एक कम्प्युटर अपरेर र एक सहायक कम्प्युटर अपरेटर छन् । 

काजमा रहेका ५ उपसचिव मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा बसेका थिए । यसैगरी अर्का एक जना सिंहदरबारमै रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा काजमा थिए । प्रधानमन्त्री कार्यालयले गृहसचिव गोकर्णमणि दुवाडीलाई जेठ २१ गते पत्र लेख्दै काजमा रहेका कर्मचारीलाई दरबन्दीमा पठाउन र नपठाएमा कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार