मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी

Nagarik Sewa 4868+ समाचार ( )
२२ मंगशिर २०८२, आइतबार

काठमाडौं ।नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि मुछिएका छन्।  भक्तपुर नलिञ्चोक हेलिपोर्टको भ्रष्टाचार मुद्दामा मुछिएका उनी पोखरा विमानस्थलको भ्रष्टाचारमा जोडिएका हुन्।  प्राधिकरणका महानिर्देशक अधिकारीको पनि संलग्नता देखिएकाले उनीविरूद्ध पनि मुद्दा चलेको अख्तियार स्रोतले जानकारी दिएको छ। 

अख्तियारले आइतबार ५५ जना व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरूद्ध पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता प्रक्रिया अगाडि बढाएको छ।  तर अहिलेसम्म मुद्दा दर्ता भइसकेको भने छैन। रूजु हुने काम भइरहेको छ।  भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको  भन्दै अख्तियारले महानिर्देशकसहित ६ जनाविरूद्ध मुद्दा दायर गरिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार