तोलामा ४ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4385+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

काठमाडौं । शुक्रवारको तुलनामा आज ४ सय रुपैयाँले घटेर मूल्य सुनको भाउ तोलामा डेढ लाखमुनि झरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार