कर्णाली याक्सका खेलाडीहरूले गरे पशुपतिनाथको दर्शन

Nagarik Sewa 4507+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं। शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले आइतबार पशुपतिनाथको दर्शन गरेका छन्।

भारतीय खेलाडी धवन कर्णाली याक्सबाट एनपिएल खेल्दैछन्। खेलाडीहरू धवन, सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का लगायतले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

एनपिएल शनिबारदेखि सुरू भएको थियो। आइतबार कीर्तिपुरमा उपनिर्वाचन भएकोले खेल खेलाइएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार