मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

९.६६ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4874+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं। बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.६६ अंकले बढेको छ । हिजोको दिनको तुलनामा ०.३६ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय ७६.२८ अंकमा उक्लेको हो । सो दिन १५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो एउटा कम्पनीको स्थिर रहयो ।

४५ हजार ९४ पटकको कारोबारमा १ करोड ७३ हजार ८ सय २२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ र व्यापारको परिसूचक घटे । बाँकी बाँकी सबै उपसमूहको परिसूचक बढे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै