मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

४७.२२ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
९ मंगशिर २०८२, सोमबार

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.२२ अंकले बढेर २६४७.४४ बिन्दुमा उक्लिएको छ। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३९.४२ अंकले बढेर २६०० बिन्दुमा पुगेको थियो ।

सोमबार नेप्सेमा कुल ७ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने नेप्सेमा ६ अर्ब १९ करोड माथिको कारोबार भएको थियो । आइतबार कारोबारमा आएकामध्ये २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको घटेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ । सोमबार पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि हुँदा सबै समूहको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार